महान संकलित भनाइहरू

-कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । -चाणक्य
-तिमी आफू जो हो त्यो बन, किनकि बाँकी सबै प्रयोग भइसकेका छन् । -वाइल्ड, ओस्कार
-कि तपाईले दिनलाई चलाउनुहुन्छ, कि दिनले तपाईलाई चलाउनेछ । -जिम रोन
-म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । — माइकल जोर्डन
-तिमी अरूको भावनासँग कहिल्यै नखेल्नु, खेलमा तिमीले एकदिन जित्न त जितौला तर त्यहाँ कसैले तिम्राे भावनामा खेल्दा धेरै चिज गुमाइसकेका हुनेछौं
-जीवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू दुखान्त यो हो कि तपाईसँग पूरा गर्नका लागि कुनै लक्ष्य नै छैन । -बेन्जामिन मेस
-म तिनीहरूप्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्वीकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु । – अल्बर्ट आइन्स्टाइन
-जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । -अब्राहम लिंकन

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!