मानवीय अस्तित्व

मानिसहरुमा हुने सामाजिक चेतनाले तिनीहरुको अस्तिव्तलाई निर्धारण गर्ने नभई सामाजिक अस्तित्वले र भौतिक सम्पत्तिको उत्पादनले सामाजिक चेतनाको निरुपण गर्दछ । –कार्लमाक्र्स
सबै गुमाए पनि अस्तित्व नगुमाऊ । – जोन मिल्टन
व्यक्तिको राज्यबाट अलग कुनै अस्तित्व छैन, व्यक्तिको अस्तित्व राज्यमा समाहित छ । – प्लेटो
मानिस मरणशील छ, उसको अस्तित्व मेटिन सक्छ तर मानसिता कहिल्यै क्षण हुँदैन त्यो अमर छ । – प्लेटो
हाम्रो दिमागमा कुनै कुरो आउछ भने त्यसको अस्तित्व त स्वीकार्नै पर्छ । – महात्मा गान्धि
जति पनि वस्तुहरु अस्तित्वमा आएका छन् तिनीहरु सबै सहतुक छन्, संयोगवश अस्तित्वमा आएका हुन् । – गौतम बुद्ध

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!