गौतम बुद्धका पढ्नैपर्ने २५ भनाइहरू

-शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर नखोज ।
-आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
-यदि आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।
-हामी जे सोच्दछौ त्यही बन्दछौ ।
-उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
-त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
-बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमानमा एकाग्र  भएर काम गर ।
-लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
-यदि विद्यार्थी तयार छ भने शिक्षक स्वत: उपस्थित हुन्छ ।
-हमी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौ ।
-हजारौ युद्धहरू जित्नुभन्दा महत्त्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
-हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
-हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
-मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाँकी छ ।
-हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्दनै उत्तम हुन्छ ।
-जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
-हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
-आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
-धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
-एउटा पूरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
-घृणा घृणाद्वारा घट्दैन-यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
-स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
-विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउँ ।
-जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।

Recommended For You

About the Author: Bibas Kulung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!