विश्वकै कान्छा निर्देशकको रुपमा चिनिएका सौगात बिष्टको निर्देशन रहेको सिनेमा हैरानको शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब च्यानल ओ एस आर डिजिटल मार्फत सिनेमाको गीत सार्वजनिक गरिएको हो ।