
पृथ्वीका हरेक जिवात्मामा सेक्सको चाहाना हुन्छ । मानिसमा सामान्यत १६ वर्ष माथि उमेरका व्यक्तिलाई सेक्स गर्न इच्छा हुन्छ, भनिन्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने गर्नु भनेको यौन समस्या हो ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो सामान्य अवस्था मान्नु पर्दछ । तर कसैमा सेक्सुअल एडिक्सन भएको हुन सक्छ । जसले जतिखेर वा समय सन्दर्भ बेगरनै सेक्सुअल गतिविधि तथा इच्छा सोचिरहन्छ । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
मानसिकतामा यस्तो धारणा मात्र आईरहे त्यसले व्यवहार तथा दैनिकीमा असर गर्ने भएकोले लत लाग्नबाट बच्नुपर्छ भने यस्तो लत लागेको छ भने ठुलो दुर्घटना हुने तथा बलत्कार, हत्य आदी हुने भएकोले सचेत हुन विज्ञहरुको सुझाव छ ।
Mommy and Daddy һugged the twins as a resսlt of iit was getting time tо get tto bed.
?Mommy thinks the perfect thing about God
іs he gave me these two little rascals and theуre the very best factor inn Mommy?s world.?
Shhe state cᥙⅾdling and tickling both bоys. That waas the kіnd
of factⲟr mommies always say. Tһe giggⅼed and hugged Ⅿommy
and have been nearly able tօ go to their bunk beds
wԝhen ᒪee said.