
विवश कुलुङ
सोलुखुम्बु, बैसाख ३० गते । आज ८ जना आराहीले यस वर्षको पहिलो सगरमाथा शिखर चुमेका छन् । पर्यटन विभागका सगरमाथा आाधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज ३ बजेर ३० मिनेट मा ८ जना आरोहीहरु विश्वको सर्वाेच्च शिखर सगरमाथाको शिखर पुगेका हुन् ।
आजबाट शिखर चुम्ने काम सुरु भएकोले अव भोलीबाट निरन्तर आरोहण हुने सम्पर्क अधिकृत श्रेष्ठले बताउनु भयो । आज पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धि बहादुर तामाङ, पेम्पा छिरि शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा र दाटुक भोटे गरि ८ जना आरोहीले सगरमाथाको शिखर चुमेका सम्पर्क अधिकृत श्रेष्ठले बताउनु भयो ।
यस पटक मौसम राम्रो रहेकाले सयममा सबै आरोहीले सफलता पुर्वक आरोहण गर्ने विश्वास गरिएको छ । यस वर्ष २० जना नेपाली र ३ सय २६ विदेशी गरि ३ सय ४६ जना आरोहीले अरोहणका लागि अअनुमति लिएको पर्यटन विभागका सुचना अधिकारी राम प्रसाद सापकोटाले बताउनु भयो । सुचना अधिकारी सापकोटाका अनुसार एकै सिजनमा आरोहण गर्ने नेपालीको संख्या अहिलेसम्म कै उच्च हो भने गत वर्षको तुलनमा जम्म आरोहीको संख्या घटेको छ । गत वर्ष ३ सय ७७ जनाले अनुमित लिएका थिए ।
I need to to thank you for this very good read!! I certainly loved every little
bit of it. I’ve got you book marked to look at new stuff you post? http://boneoakforskolin.net/
WEWӀLᒪ.? They both shоuted they usually ran to the beed room
bickering about who gets to go fіrst.
Workіng as a contract paraleցal has elements in its favor, and elements which are unfavorable to some people.
If a sense of journey and excitement in youг work lіfee iis what would swimsuit you the best,
freelancing may very well be an awesome possibility ffor yоu!