
सोलुखुम्बु, जेठ ७ । सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न नेपाल विद्युत प्राधिकरणले ठेकेदार कम्पनीलाई ताकेता गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२र३३र११ केभी सव–स्टेसन र प्रसारण लाइनको तीदिने स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको हो ।
प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई गरिंदिंदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिनुभएका थिए । कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको काम सबैतर्फबाट सुरु गर्न आयोजना, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिनुभयो ।
प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधानमा आफुले पहल गर्ने भन्दै घिसिङले ठेकेदारलाई साइटमा काम गर्न निर्देशन दिनुभयो । निर्माण प्रगतिको नियमित अनुगमन हुने भन्दै उनले समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनु पर्ने बताउनुभयो ।
Hi there! I know this is kind of off-topic however I had to ask.
Does building a well-established blog such as yours require
a lot of work? I’m completely new to running a blog but I do
write in my journal everyday. I’d like to start a blog so I can share my personal experience and feelings
online. Please let me know if you have any kind of suggestions or tips for
new aspiring blog owners. Appreciate it! http://www.betfortuna1.com/188bet
Hi there! I know this is kind of off-topic however I had
to ask. Does building a well-established blog
such as yours require a lot of work? I’m completely new to running a blog but I
do write in my journal everyday. I’d like to start a blog so I can share my personal experience and feelings online.
Please let me know if you have any kind of suggestions or tips for new
aspiring blog owners. Appreciate it! http://www.betfortuna1.com/188bet
This is my first time pay a visit at here and i am actually impressed to read everthing
at alone place. http://fokasadvancedcognitivesupport.net/
This is my first time pay a visit at here and i am
actually impressed to read everthing at alone place. http://fokasadvancedcognitivesupport.net/