गृमन्त्रीकोले कारवाही गर्न दिएको निर्देशन अवज्ञा

काठमाडाैँ। दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री रामबहादुर थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा गरिएको छ ।

दोहोरो नागरिकता लिएको भन्दै निर्देशन बस्नेतमाथि गत वैशाख ७ गते लिखित उजुरी परे पनि जिल्ला प्रशासन कार्यालय, ललितपुरले अवज्ञा गरेको हो ।

महिला बालबालिका, मन्त्री थममाया थापामगर र सदस्य सचिव विष्णुप्रसाद भट्टको दबाबमा परेर जिप्रकाले अनुसन्धान प्रक्रिया आलटाल गरी मन्त्री थापाको निर्देशनलाई अवज्ञा गरेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!