तीन जना विद्यार्थी, शिक्षक पनि तीन जना  

बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन्

ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् ।

कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।, आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!