नदुखे झै सहिदिन्छु बोलको गित न्यु आर्ट ईन्टरटेनमेन्टले सार्वजानिक गरेको छ । प्रविण राई,विनिता राई र भवि धारासायीको त्रिकोणात्मक लभ स्टोरी रहेको उक्त भिडियो निर्देशन राज बान्तावाले गरेको छन् । भवि धारासायीको शब्दमा नेत्र राईको स्वर रहेको छ भने टेक नाछिरिङले संगित भरेको छ ।