
अनिल कुलुङ
महाकुलुङ, असार ११ गते । सोलुखुम्बुको महाकुलुङ ५ मा आदीवासी जनजाति विषय दुईदिने अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ । महाकुलुङ ५ को आयोजनामा सम्पन्न कार्यक्रममा वडाका २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
अन्तरक्रियाको सहजीकरण नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रिय सचिव ईन्द्र कुलुङ र कोषाध्यक्ष भलाकाजी कुलुङले गर्नु भएको हो ।