
१- महिलाहरु आफ्नो मिल्ने साथीलाई पतिको यौन कला र क्षमताबारे सबैकुरा भन्छन् । तर यस्तो कुरा शेयर गरेको भन्ने बारेमा पतिसँग कहिल्यै भन्दैनन् ।
२- पत्नीले पतिसँग आफूले विवाह नहुँदै वा पछि कोसँग शारीरिक सम्बन्ध राखेको विषयमा कहिल्यै भन्दैनन् ।
३- पत्नीले विवाह गरेको जति वर्ष भएपनि आफ्नो रौं आएको छालाको भाग पतिसँग सँधै लुकाउन खोज्छन् । उनीहरुले सफा र राम्रो त्वचामात्र पतिलाई देखाउँछन् ।
४- पत्नीले जहिले समस्या पर्छ आफ्नो पूर्व प्रेमीलाइ सम्झिन्छन् र पतिसँग तुलना गर्छन् । तर यो विषयमा पतिलाई कहिल्यै पनि जानकारी दिँदैनन् ।
५- पत्नीले जहिले पनि आफ्नो पार्टनरप्रति शंका गर्छन् । तर शंका गरेको भन्ने कुरा गलत सावित गर्न मरि मेट्छन् ।
६- महिलाहरु जहिले पनि आफूले प्रेम गर्ने ब्यक्तिले आफ्नो बारेमा सोंचोस् भन्ने चाहन्छन् । तर यो कुरा देखाउन भने चाँहदैनन् । पतिको हकमा पनि यही कुरा लागु हुन्छ ।