मन्त्रिपरिषद् निर्णय प्रदेश प्रमुख पनि हट्ने

असार २२ गते/काठमाडौँ । राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयले सातवटै प्रदेशका प्रमुख समेत हट्ने भएका छन् ।

बुधबारको मन्त्रिपरिषद्को निर्णय सात वटा प्रदेश प्रमुखको हकमा समेत लागु हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए । उनले प्रदेश प्रमुखहरूको नयाँ नियुक्तिका लागि प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!