‘काङ्ग्रेसले ‘समाजवाद’ नबिर्सिएको भए गोविन्द केसी सुत्नै पर्ने थिएन’-रवीन्द्र मिश्र

काठमाडौँ – साझा विवेकशील पार्टीका नेता रवीन्द्र मिश्रले काङ्ग्रेसकै कारण डा। गोविन्द केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन् । सरकार र गोविन्द केसीबीच सहमति भएपछि गोविन्द केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र साझा विवेकशील पार्टीबीच दोहोरी सुरु भइरहेका बेला रविन्द्रल् यस्तो जवाफ दिएका हुन् ।

शुक्रबार संसद बैठकमा काङ्ग्रेस सांसद थापाले ‘काङ्ग्रेस नउठको भए गोविन्द केसी सुतेको सुत्यै हुन्थे भनेर अभिव्यक्ति दिएपछि मिश्रले आलोचना गर्दै सामाजिक सञ्जाल ट्वीटरमा काङ्ग्रेसका नेताहरुले निहित स्वार्थमा ‘समाजवाद’ नर्बिसिएको भए डा. केसी अनसन बस्नै नपर्ने जवाफ दिएका छन् । उनले अहिले आफूलाई समाजवादी भन्न रुचाउने काङ्ग्रेस नेताहरुलाई समाजवादले शिक्षा र स्वास्थ्यलाई यसरी व्यापारिकरण कहिल्यै नगर्ने सुझाव समेत दिएका छन् ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!