राहुल गान्धी विजयी

नयाँ दिल्ली: भारतको १७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् ।

गान्धीले पाँच लाख २१ हजार पाँच सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पीपी सुनेरले एक लाख ९५ हजार पाँच सय १५ मत ल्याएका छन् ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!