भाजपालाई स्पष्ट बहुमत

नयाँदिल्ली– भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीले स्पष्ट बहुमतका साथ विजयी भएको छ ।

पछिल्लो मत परिणाम अनुसार भाजपा एक्लैले ३०४ सिटमा जित हासिल गरेको छ भने उसको गठबन्धन एनडिएले ३५१ सिटमा विजय प्राप्त गरेको छ।

भारतीय कांग्रेस पार्टी भने ५३ सिटमा समेटिएको छ । कांग्रेसको गठबन्धन युपिएले ८६ सिटमा जितेको छ ।

यस्तै अन्य साना पार्टीले १०५ सिटमा जित हासिल गरेका छन् । गत निर्वाचनमा भाजपाले जम्मा २८२ सिट जितेको थियो । यस्तै काँग्रेसको ३२ सिट बढेको छ ।

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!