‘बुद्धी चोर’ कारबाही भएन

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानकी पूर्वडिन चिरिक शोभा ताम्राकार विश्वविद्यालयका एक पदाधिकारीले बौद्धिक चोरी गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरे पनि कुनै कारबाही नभएको देख्दा अचम्मित छिन् ।

यसरी दोषीहरुलाई कारबाही नहुनाले त्रिविमा भ्रष्टाचारको बेथिति मौलाएको उनको अनुभव छ । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राडा केदारनाथ घिमिरले ६ वर्षअघि प्रकाशित भारतीय लेखकहरु जेएन गुर्तु र आर कपुरको एड्भान्स फिजिकल केमेस्ट्री र जे यादवको एक्पेरिमेन्टल फिजिकल केमेस्ट्री कितावबाट हुबहु सारेर आफ्नो नाममा प्रकाशित गराएको तथ्य फेला परेको पूर्वडिन ताम्राकारले बताइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!