महान व्यक्तिका प्रसिद्ध प्रेरक भनाइहरू

  1. मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु
  2. मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । – कार्लाईल
  3. इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारिक्षा हो । – स्टेनबैक
  4. मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
  5. अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
  6. पागल हो उ जो आफूलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
  7. राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या पछि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात ।– सैमुअल वोन
  8. दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो – माइकल फराडे
  9. तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन
  10. आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । – विलियम शेक्सपियर

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!