यि विषय सत्य हाे तर हामीलाई विस्वास लाग्दैन

१. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् ।

२. गरिब मानिसको कोहि पनि मित्र हुदैनन् ।

३. आमा र बुवा बाहेक यो संसारमा  वास्तविक छैनन्।

४. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन ।

५. केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्तिले  तिमिलाई जाच्दछ ।

६. जसले सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखरमा पुग्दछ ।

७. जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन ।

 

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!