विजय के हाे ?

१ आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । -अनवर सादत

२. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । -सर एडमण्ड हिलारी

३. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? -खलिल जिब्रान

४. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जित भने सत्यकै हुन्छ । -राल्फ वाल्डो इमर्सन

५. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । -अब्राहम लिंकन

६. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो – गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । – अल्बर्ट हुबार्ड

७. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । – डेबिड एम्ब्रोज

८.  मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । – अल्बर्ट आइन्स्टाइन

Recommended For You

About the Author: Bibas chetan

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!