चार्ली च्याप्लिनका उत्कृष्ट भनाइहरू

  • विश्वमा कुनै पनि चिज स्थायी छैन्, हामीलाई पिडा दिने दुख पनि स्थायी होइन् ।
  • केही गर्न नसक्ने तर कल्पना मात्र गरेर अर्थ छैन् ।
  • नहाँसी बिताएको दिन साच्चै एउटा बर्बादा दिन हो ।
  • आफ्नो दु:ख कसैको लागि कारक बन्न सक्छ तर आफ्नो हाँसो कसैको दु:खको कारक नबनोस् ।
  •  यदि तपाई मुस्कुराउनु भयो भने तपाई आफैले महसुस गर्नुहुनेछ जीवन अझै मुल्यवान छ ।
  • सहि समयमा गलत काम गर्नु जीवनकै सबैभन्दा विडम्बना हो ।
  • समस्या पर्दा साथीलाई सहयोग गर्न सजिलो हुन्छ , तर उसलाई सधै आफ्नो समय दिन भने सम्भव हुँदैन् ।
  • मलाई सधै झरीमा घुम्न मनपर्छ । किनकी म रोएको कसैले पनि नदेखोस् ।
  • ऐना मेरो जीवनको असल साथी हो । किनभने जब रुन्छु उ पनि सँगै रुन्छ म रोएको बेला उ कहिल्यै हास्दैन् ।

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!