रमाईला भनाइहरू

  • प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवाँमा अन्त्य हुन्छ ।
    – जर्ज बर्नाड शा
  • सधै ‘निरासावादी’बाट पैसा सापटी माग किनकी उसले फर्ता माग्न ‘आशा’ गर्नेछैन ।
    – ओस्कार वाइल्ड
  • एउटा सफल पुरूष उ हो जसले श्रीमतीले गर्ने खर्च भन्दा बढी कमाउछ र सफल महिला उ हो जसले यस्तै श्रीमान पाउछिन् ।
    – लाना टर्नर
  • जस्तो भए पनि बिहे गर, राम्रो श्रीमती मिले खुसी हुनेछौ नराम्रो मिले दार्शनिक बन्नेछौ ।
    – सुकरात
  • एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन त्यसलाई धर्म भनिन्छ ।
    – रोबर्ट प्रिसंग
  • संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोश्रो मानविय मूर्खता ।
    – अल्बर्ट आइन्स्टाइन
  • यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्‍याउनू ।
    – नेपोलियन बोनापार्ट
  • विद्वान मानिसले कहावत बनाउछन् र मूर्खहरूले त्यसलाई पालन गर्छन् ।
    – स्यामुयल पाल्मर
  • सबैभन्दा खतरनाक भोजन विवाहको केक हो ।
    – जेम्स थुर्बेर
  • सरकारी जागिर खानुभन्दा सामुद्रिक डाकु बन्नु महान कार्य हो ।
    – स्टिभ जब्स्
  • शरीरलाई स्वस्थ राख्ने एकै उपाय छ, मनपर्ने नखाउनू, मनपर्ने नपिउनू र जे छैन त्यो गर्नू ।
    – मार्क ट्वेन
  • राम्रो भाषण महिलाको स्कर्ट जस्तै हुनुपर्छ । मुख्य विषय छोप्नेजतीको लामो र आकर्षण पैदा गर्नेजतीको छोटो ।
    – विन्स्टन चर्चील

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!