सफलताका लागि यस्ता उत्प्रेरणा चाहिन्छ

१. जीवनको सबैभन्दा महत्वपूर्ण दिन भनेको, पहिलो, तिमी जन्मेको दिन र दोस्रो, तिमी किन जन्मिएको हौ भनेर तिमीले आफै पत्ता लगाउने दिन हो ।– मार्क ट्वाइन

२.  बिरुवा रोप्ने उपयुक्त समय की त २० वर्ष पहिले थियो, की त आज हो ।– चिनिया भनाइ

३. सबैभन्दा ठूलो बदला लिनु भनेको , आफ्नो काममा सफलता हात पार्नु हो ।– फ्रांक सिनात्रा

४. जित्नु सबैकुरा होइन, तर जित्ने चाह राखेर अगाडि बढ्नु ठूलो कुरा हो ।– विनसे लोमार्दी

५. कि त तिमीले दिनहरुलाई कुदाउने हिम्मत गर, होइन भने, तिमीलाई दिनहरुले कुदाउनेछन्।– जिम रोहन

६.मानिसको दिमागले जस्तो सोंच्छ र जे कुरामा विश्वास गर्छ उसले जीवनमा त्यही अनुसार प्राप्त गर्छ ।– नेपोलियन हिल

७. जीवन पैसा कमाउनको लागि होइन, आफ्नो प्रभाव छोड्नको लागि हो ।– क्विन क्रुस

८. तिमी एउटा योजना बुन्नमा व्यस्त रहदा सोच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो ।– जोहन लेनन

९. अकस्मात आउने घटनाहरुको १० प्रतिशत र तिमीले ती घटनाहरुको सामना गर्ने तरिकाको ९० प्रतिशत समिश्रण नै जीवन हो ।– चार्ल्स स्विनडोल

१०. कुनै कुराको परिक्षण अथवा प्रयास नै नगरिएको जीवन , जीवन नै होइन ।– सुकरात

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!