हरेककाे जीवनमा मेल खाने भनाइहरू

१. साहित्य भोजनालय हो भने राजनीति शौचालय । – केदारमान व्यथित

२. प्रेममा खस्नेहरूको लागि गुरूत्वाकर्षण जिम्मेवार हुदैन् । – अल्बर्ट आइन्स्टाइन

३. गोली भन्दा भोट धेरै गुणा बलियो हुन्छ । – अब्राहम लिंकन

४. संसारमा पैसा र यौवन पाहुना मात्र हुन् ।

५. अरुलाई खराब भन्ने अधिकार आपू असल हुनेलाई मात्र छ ।

६. यात्र एक जीवनी अनुभव  हाे ।

७. सफलतकाे जन्मदाता साहस हाे ।-विकन्सफिल्ड

८. काममा व्यस्त हुनेसँग आँशु बगाउने फुर्सद हुदैन ।-चाणक्य

९.  गन्तव्य पुग्नुभन्दा पहिलो सर्त सहि ढंगले यात्रा गर्नु हाे ।

१०. मलाई माया, सम्पत्ति र प्रशिद्वि हाेइन सत्यता देउ ।- हेनरी डेबिट थोरो

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!