सत्य सिकाइ यस्तो हुन्छ, पढ्नुस्

  • जिब्रो यस्तो हतियार हाे जसले निकाे नहुने गरी काट्न सक्छ ।
  • मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन। -रर्वट कोलियर
  • पैसा खर्च गरेर ईश्वर भेटिन्न।
  • मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छिन।
  • भोको पेट,खाली गोजि र झुठो प्रेमले मान्छेलाई धेरै कुरा सिकाएर जान्छ।
  • बोल्न सक्नुहुन्छ भने मीठो बोल्नुहोस, नत्र माैन बसेकै राम्राे ।
  • जहाँ नारीको सम्मान हुँदैन त्यहाँ भगवानको बास हुँदैन।
  • आज सुखका दिन छ भनेर आफन्तलाई नभूल्नुहोस् जब दिन बिग्रिन्छ तब माकुरा पनि आफ्नै जालमा फस्छ।
  • प्याज काट्दा जस्तै अरूको कुरा काट्दा पनि आँशु आउने भए प्राय मानिसहरू रोईरहेको अवस्थामा भेटिन्थ्याे
  • यदि तपाईलाई रिस उठ्दा शान्त रहन सक्नुभयो भने तपाई दुःखका सयौ दिनहरू बाट बच्नु हुनेछ।
  • लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!