समय कति बलवान हुन्छ थाहा पाउनुस्

१. आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्न थाल्छन् ।
– जीन डी ला ब्रुयर

२. हामी भन्छौ बस छुट्यो, तर छुटेको त आखिरमा हामी हुन्छौ ।
– अज्ञात

३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ ।
– लर्ड चेस्टरफिल्ड

४. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ ।
– बेन्जामिन फेंकलिन

५. कहिल्यै नभन पर्याप्त समय छैन । तिमीसँग पनि दिनमा त्यति नै घण्टा छन्, जति हेलेन केलर, मदर टेरेसा, लियोनार्दो दा भिन्सी र आइन्स्टाइन सँग थियो ।  – जेक्सन ब्राउन

 

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!