आहा ! कति सुन्दर यि भनाइहरू

१. सबै मानिसबरू भित्र दर्द लुकेको छ । बस्, कसैले रोएर देखाउछन त कसैले हासेर लुकाउछन् ।
-अज्ञात

२. जीवनमा उद्देश्य नभएको मानिस मुर्दा जस्तै हो । महत्वाकांक्षा भएको तर हृदयमा प्रेम नभएको मानिस पनि मुर्दा जस्तै हो । जसको जीवनमा केही गर्ने उद्देश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जिवन्त हो ।
-पर्ल बेली

३.बिच जंगलमा दोबाटो भेटियो, मैले कम मानिस हिड्ने बाटो रोजे र आज त्यसैले नै मेरो सबैथोक बदलिदियो ।
-रोबर्ट फ्रस्ट

४. यो संसारमा पैसा, प्रसिद्धि र यौन सबैभन्दा धेरै खोजिएको र सबैभन्दा कम बुझिएको कुरा हुन् ।
-रजनिश ओशो

५.त्यो एकलाई जान, जसलाई जानेपछि जान्न बाँकी केही रहदैन ।
– शिवसूत्र

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!