छुटाउनै नहुने जीवन उपयोगी भनाइहरू

  • क्षीण शरिरले मस्तिष्कहरुलाई पनि क्षीण बनाउँछ । – रुसो
  • पढ्नु भनेको ठूलो कुरा होइन, पढेको कुरालाई व्यवहारमा उतार्न सक्नु सवैभन्दा ठूलो कुरा हो । – इलियट
  • सफलता हाँसिल गरिरहनेलाई असफलताको स्वाद कति तितो हुन्छ थाहा हुदैन ।– मरासिनी
  • आश्रय दिदा टाउकामा टेक्ने, क्षमा दिदा कातर सम्झने, उपदेश दिदा मुन्टो बटार्ने मुर्खसंग संगत गर्नुभन्दा विद्वानसंग विताएको एक पल नै काफी हुन्छ ।– राम कुमार
  • शंकाले शंका र विश्वासले अरु थप विश्वास बढाउँछ । – विनोवाभावे
  • अरुको सामु झुक्ने मानिस विवेकको निकै नजिक हुन्छ ।– वर्डस्वर्थ
  • सक्छौ जागिर नखाउ, सक्दैनौं जागिर खाउ तर झण्डामुनी पस, दरवार नपस ।– रणधिरसिंह थापा
  • संसारको सवैभन्दा छिटो कुरा हो मानिसको सोंचाई । – भरत

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!