सुन्दर तथा सच्चा भनाइहरू

  • घटिया व्यवहारलाई लुकाउन सक्दैन ।
  • मलाई जिन्दगीको अनुभव त त्यति थाहा छैन तर यति कुरा अवस्य जान्दछु कि सानो मान्छे आवश्यक मौकामा ठूलो काम आउँछ ।
  • सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा होइन दिल थाक्दछ ।
  • कसैलाई थप्पड लगाउ तर आरोप नलगाउ ।
  • निद्रा आउनको औषधीहरु हजार छन् नआउनको लागि एउटा माया नै काफी छ ।
  • आमाको औषधीको खर्च मजबुरी लाग्छ र सिगरेटको धुँवा त्यो भन्दा बढी जरुरी लाग्छ ।
  • सच्चा मान्छेहरु प्रशंसाको आशा राख्दैनन किनकी असली फुलहरुमा फरफ्युम लगाउने गरिदैन ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!