सुकरातका राम्रा भनाइहरू

  • कुनै परिक्षण नै नगरिएको जीवन बाँच्नको लागि योग्य होइन ।
  • खुशीको रहस्य धेरैभन्दा धेरै खोज्नु हुदैन, थोरैमा पनि रमाउन सक्नुपर्छ ।
  • बाँच्नु ठुलो कुरा होइन । सुन्दर तरिकाले बाँच्नु मुख्य कुरा हो ।
  • प्रश्नलाई बुझ्नु भनेको आधा उत्तर पत्ता लगाउनु हो ।
  • संसारलाई अगाडि बढाउनको लागि सबैभन्दा अगाडि आफू हुनुपर्छ ।
  • अरुसँग त्यस्तो व्यवहार नगर, जुन व्यवहार अरुले तिमीसँग गर्दा तिमीलाई रिस उठ्छ ।
  • हामीले अव आफुलाई सबै थाहा छैन भन्ने महसुस गर्छौ तव मात्र हामीमा ज्ञान बढ्छ ।

Recommended For You

About the Author: Bibas chetan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!