- विषले एक जनालाई मार्छ तर गोप्य नीति भंग भयोभने राष्ट्र, राजा र प्रजा एक चिहान हुन्छ ।– बेदव्यास
- थोरै बुद्धि भएको मान्छे र गुनगान गर्ने मान्छेसँग गोप्य कुरा गर्नुहुर्दैन ।–विदुर नीति
- मनले सोचेको कार्य बोलीले प्रकट नगर्नु, हतियारजस्तै गोप्य राखेर काम गर्नु ।– चाणक्य
- यौवनमा बुढ्यौली, आरोग्यमा रोग र जीवनमा मृत्यू लुकेको हुन्छ ।–अज्ञात
- धुवाँ र प्रेम लुकाउन सकिँदैन ।– अज्ञात
- मनले विचार गरेको कुरालाई वाणीबा प्रकट नगर, त्यसलाई गोप्इ रुपमा राखेर काम गरेर नतिजा देखाउ ।– चाणक्य
afno news आफ्नो न्युज प्रेरक भनाइ मनछुने भनाइ राम्राे भनाइ विवश कुलुङ सफलता
error: कपी गर्न अनुमति लिनुहोला !!