विन्सटन चर्चिलका भनाइहरू

१. निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ । २. सफलताकातीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीन... Read more »

प्रेमिल सुझावहरू

१) कहिले कहिँ तपाईंले एक अर्काको प्रसंसा गरेर पनि एक अर्काको नजिक हुन् सक्नु हुन्छ | जस्तै आज तपाई/तिमि सुन्दर देखिएको छौ | तिमीलाई आज यो... Read more »

केही भनाइ यस्ता छन् साच्चै मनन् गर्नेबित्तिकै सुध्रिन मन हुन्छ

१. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हरेक पटक तपाईं नै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु । २. ठूलो मान्छे त्यो होइन जसले... Read more »

मित्रताकाे महत्त्वसम्बन्धी भनाइहरू

विदेशमा बिदा मित्र हुन्छ, घरमा स्त्री मित्र हुन्छे, रोगीको मित्र औषधि हुन्छ र मरणोपरान्त धर्म मित्र हुन्छ । -चाणक्य सच्चा मित्र हीराजस्तै अमूल्य र दुर्लभ हुन्छ... Read more »

कपि गरेर पोष्ट गर्न लायक राम्रा भनाइहरू

१. खुशी खोज्दा खोज्दा थाकिसकेको छु, आफूलाई सहि साबित गर्दा गर्दा भाग्य के हो भुलिसकेको छ । २. समय बिताउनको लागि त धेरै खेलौनाहरू बनेका छन्... Read more »

श्रीमती सम्बन्धी भनाइहरू

१. मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि भनेको मेरो श्रीमतीसँग मेरो विवाह हुनु हो । २. घरको सुरक्षा सन्तानहरुको देखभाल र परिवारलाई जोगाउन श्रीमतीको सबैभन्दा ठूलो हात हुन्छ... Read more »

परिवार सम्बन्धी भनाइहरू

टुक्रिएको मान्छे मर्मत गर्नु भन्दा बलियो बच्चाहरूको निर्माण गर्नु सजिलो छ । सम्पूर्ण राज्य भन्दा निजी परिवार चलाउन समस्या कम हुन्छ । हामीले जहाँ गए पनि... Read more »

खुशी सम्बन्धी महान भनाइहरू

सुख शान्तिबाट आउँछ । शान्ति भाव शून्यताबाट आउँछ । खुसी भनेको रमाइलो कामहरू गर्नु होइन । खुसी भनेको अर्थपूर्ण काम गर्नु हो । खुसीका कुञ्जीहरुमध्ये एक... Read more »

मुस्कानकाे महत्त्व सम्बन्धी महान भनाइहरू

मुस्कानको कारण जीवन अझ सुन्दर बन्छ । मुस्कानबाट शान्ति सुरु हुन्छ । डुब्दा डर हुन्छ भने हाँस्दा प्रेम हुन्छ । मुस्कान एक मित्र निर्माता हो ।... Read more »

‘खुसी’

खुसीको प्राइसट्याग छैन त्यसैले मुस्कुराउनुहोस् । एक खुसी व्यक्ति हुन सबैभन्दा राम्रो भिटामिन बी वान हो । खुसी हुनुहोस् । यसले नकारात्मक मानिसहरूलाई सताउँछ । खुसी... Read more »
error: कपी गर्न अनुमति लिनुहोला !!