बच्चाको पहिलो विद्यालय यात्रा यस्तो होस्

नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । कति अभिभावकले यही सत्रदेखि आफ्नो बालबच्चालाई पहिलो पटक विद्यालय पठाउँदै होलान् । बच्चालाई पहिलो पटक विद्यालय पुर्‍याउँदा आमाबुवा केही रोमाञ्चित... Read more »

शिक्षा विदेश जाने लाइसेन्स बन्नुहुँदैन – शिक्षामन्त्री

पोखरा, २० चैत (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको आज यहाँ आयोजित... Read more »

अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो... Read more »

आमाछोरा एसइईमासँगै

भक्तपुर : भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने भएपछि... Read more »

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ : राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको... Read more »

शिक्षा नियमावलीको क्षेत्र भन्दा १२ प्रतिशत बढिलाई छात्रबृति

सल्लेरी, माघ २८ गते । सोलुखुम्बुको सल्लेरी स्थित ह्रवाईट हिल्स ईग्लिस स्कुलले रजत जयन्तीको अवशर पारेर छात्रवतिमा अध्ययन गर्न पाउने विद्यार्थीको संख्या २२ प्रतिशत पु¥याएको छ... Read more »

मेलीकाली विश्व अभियानमा सोलुखुम्बुको क्याम्पस

सल्लेरी, माध २३ गते । नेपाललाई विश्वमा चिनाउने उदेश्यले सोलुखुम्बु बहुमखी क्याम्पस सल्लेरी सोलुखुम्बुले मेची काली विश्व अभियान सञ्चालन गर्ने भएको छ । क्याम्पस स्थापना भएको... Read more »

नेकपाका प्रदेश सदस्यले शैक्षिक सुविधा लिदै

प्रदेश नं १ को सदस्यमा मनोनित भएकी सोलुखुम्बुका एक शिक्षिकाले राज्यको सुविधा लिदै आएको पाईएको छ । नेकपाको मंसिर १२ गते सम्पन्न सत्रौ सचिवालय बैठकले शिक्षिका... Read more »

गाउँपालिकाको गाडि किन्ने पैसा डाक्टर पढ्नेलाई छात्रबृति

सोलुखुम्बु, पुस १२ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी किन्ने बजेट रकमान्तर गरि एमबिबिएस र फार्मेसी पढ्ने विद्यार्थीहरुलाई छात्रवृति दिने भएको छ । मंगलबार बसेको गाउँ... Read more »

भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने

पुस ६, २०७५,काठमाडौं – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने गरी मस्यौदा प्रतिवेदन तयार गरेको छ । अहिले... Read more »
error: कपी गर्न अनुमती लिनुहोला !!