मनछुने ९ भनाइहरू

१) यदि बाटो पाइयो भने अघि बढौला नभए आफैं बाटो बनाएर हिड्छु भनेर काम सुरु गर्नुस्, सफलता हात पर्नेछ । २) ईमान्दार मान्छेले त्यति ठाउँ बनाउन... Read more »

मनछुने महान नेपाली भनाइहरू

१) जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ । २) जसको मन सफा हुन्छ नि दुनियाँले गलत पनि उही... Read more »

जगदीश घिमिरेका संकलित भनाइहरू

मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो । सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु । विवेक दुर्लभ छ... Read more »

कृतज्ञता सम्बन्धी भनाइरू

कृृतज्ञता एउटा कर्तव्य हो, जसलाई पूरा गर्नुपर्दछ । –जिनज्याक रुसो ईश्वरप्रति कृतज्ञतापूर्ण भावना स्वयम् नै एउटा प्रार्थना हो । –लेसिङ्ग जो कोहीबाट पनि जति ज्ञान मिल्दछ,... Read more »

चाणक्यका अमर भनाइहरू

विवेक पाएका गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ । विगतलाई लिएर शोक गर्न हुदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु... Read more »

कन्फ्युसियसका अमर भनाइहरू

मेरो उद्धेश्य भद्र व्यक्तिको निर्माण गर्नु हो । आदर्श व्यक्तिले नै समाजमा असल परिवर्तन ल्याउन सक्छ र चीनको पुरानो गौरवको पुनस्र्थापना गर्न सक्छ । जुन व्यवहार... Read more »

नयाँ घरमा खुशी भर्ने पढ्नैपर्ने १९ उपायहरू

१. बालबालिकालाई पट्याउनुस् घरमा कसैको मन चोर्नु छ भने सुरुमा बालबालिकाको मनमा ठाउँ बनाउनुहोस् । उनीहरुसँग मित्रता गाँस्नुस् । उनीहरुलाई मनपर्ने विविध चक्लेट र सामग्री दिएर... Read more »

हौसलासम्बन्धी राम्रा भनाइहरू

१. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ । २. अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो... Read more »

मननीय ९ भनाइहरू

१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागे पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा! अहिले दुःख गर र पछि च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ –... Read more »

विख्यातहरू कसरी सफल बने ? हामी पनि सिकौं

तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन,मोजार्ट, रकेफेलर गरिब थिए । तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय... Read more »
error: कपी गर्न अनुमति लिनुहोला !!